सशस्त्र प्रहरीको घुसखोरी आतंक

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयमा राजस्व नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीले अहिले घुसखोरीको आतंक नै मच्चाएका छन् । घुस दिए जस्तोसुकै सामान पनि ल्याउन छुट भने घुस नदिए विल विजग सहितको सामानलाई पनि नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाउने गरेको देखिएको छ । कुनैपनि सामान ल्याउन पैसा बेरेर हातमा समाईदिए जस्तोसुकै सामान पनि चेकजाँच नगरि भारतबाट … Continue reading सशस्त्र प्रहरीको घुसखोरी आतंक